+
+

एमाले काठमाडौं महानगरको चुनावी प्रतिवद्धता पत्र : मनोरेल, मेट्रो रेलको चर्चा (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १९:३३

९ वैशाख, काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिवद्धता पत्रमा संघ र प्रदेशसँगको सहकार्यमा सम्भाव्य स्थलहरूमा उपयुक्त मनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गरिने उल्लेख छ ।

महानगरका सडक र चोकहरुमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिने समेत प्रतिवद्धता व्यक्त गरिएको छ।

प्रतिवद्धतापत्रमा ७५ वर्षमाथिका नागरिकलाई १८ हजार भत्ता दिने उल्लेख छ । ‘महानगरपालिकाले ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको वार्षिक १२ हजार विशेष भत्ता वृद्धि गरी १८ हजार पुर्‍याइनेछ’ प्रतिवद्धतापत्रको ‘सामाजिक सेवा र सुरक्षा शीर्षक’मा लेखिएको छ ।

यस्तो छ प्रतिवद्धता पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?