+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

काठेखोला गाउँपालिका-५ को वडाध्यक्षमा कँडेलको स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:४४

११ वैशाख, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-५ को वडाध्यक्षमा होमनाथ कँडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कँडेलले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत हर्क खत्रीले बताए ।

उम्मेदवारी दर्ता पछि कँडेलले यसअघिका स्थानीय तह निर्वाचन, प्रदेश र संघका निर्वाचनमा पनि आफूले उम्मेदवार हेरेर मतदान गरेको र आफू सधैं समाजिक काममा सक्रिय रहेकाले आफूलाई पनि सबैले मतदान गर्ने बताए । कँडेलको प्रस्तावकमा सरिता कँडेल र समर्थकमा दुर्गादत्त रिजाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?