+
+

भक्तपुरमा तालमेल : सबै पालिका प्रमुख कांग्रेसलाई

उपप्रमुखमा एकीकृत समाजवादी दुई, माओवादी केन्द्रलाई एक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १८:२५

११ वैशाख, काठमाडौं। भक्तपुरमा पाँच दलीय सत्तागठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा भागवण्डा मिलेको छ ।

सहमति अनुसार भक्तपुरका तीन वटै पालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिनेछ ।

भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादी र मध्यपुर थिमि नगरपालिको उपमेयर नेकपा माओवादी केन्द्रले लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?