+
+
Shares

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १७:०८

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार दिउँसो भेटवार्ता भएको हो।

भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?