+
+

सल्यानको दार्मामा मतगणना रोकियो, पुनः गणना गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १५:००

१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ ।

मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको छ ।

यो पालिकामा कांग्रेस र माओवादीका उम्मेदवारको कडा प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?