
१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ ।
मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको छ ।
यो पालिकामा कांग्रेस र माओवादीका उम्मेदवारको कडा प्रतिस्पर्धा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4