+
+

उत्पादनमूलक उद्योगलाई विद्युत् महसुलमा छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:०६

१० जेठ, काठमाडौं । सरकारले उत्पादन एवं निर्यातमूलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले उत्पादनमूलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुलमा बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?