+
+

रामचन्द्र पौडेल भन्छन् : यो सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १८:०९

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले भने, ‘संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ, यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन । त्यो हामी हुन दिँदैनौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?