+
+

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १५:४९

२४ असोज, काठमाडौं । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।

बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई  नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले घोषणा गरेको हो ।

उनीहरुलाई बैंक र वित्तिय संकटबारेको अध्ययन गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?