+
+

सुन-चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १३:००

२८ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय, तेजावी सुनको मूल्य ९३ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार २ सय, तेजावी सुन ९३ हजार ६ सय र  चाँदीको मूल्य १ हजार १९० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?