+
+
Shares

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा भइरहेछ कारोबार ?

हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य मंगलबार फेरि बढ्दा बजारमा लगातार उकालो लागेको छ ।
  • मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

१० कात्तिक, काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।

आज सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ३ हजार ९ सय ७० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?