+
+

नवौं राष्ट्रिय खेलकुद : महिला हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ११:०६

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्पको महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।

पोखरा रंगशालामा आइतबार बिहान सम्पन्न फाइनल स्पर्धामा १ मिटर ५२ सेन्टिमिटर जम्प गरी खगीताले स्वर्ण जितेकी हुन् ।

१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् । गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । उनले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?