
५ हजार मिटर पुरुष दौडमा पहिलो भएका एपीएफका गोपीचन्द्र पार्की । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।
कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते ।
एपीएफका पार्कीले निर्धारित दुरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे । दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4