+
+

लक्ष्मीपूजामा उज्यालिएको काठमाडौं

विकास, चन्द्र, आर्यन विकास, चन्द्र, आर्यन
२०७९ कात्तिक ७ गते २०:५५

७ कात्तिक, काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।

काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ । काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ ।

काठमाडौंका अग्ला स्थानहरु स्वयम्भू, कीर्तिपुर आदि क्षेत्रबाट लक्ष्मीपूजाको दिन उपत्यकाका घरहरुको मनमोहक दृश्य देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?