+
+

कास्कीबाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ६:५९

८ मंसिर, पोखरा । कास्की–२ (२) बाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् ।

थापाले ९ हजार २८० मत पाएका छन् भने गुरुङले ७ हजार ९७१ मत पाए । राप्रपाका अरुण गिरीले ३ हजार ९०३ मत पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?