+
+

माओवादीका छिन्तु मकवानपुर १ बाट प्रदेश सभा सदस्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:५४

८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु)  निर्वाचित भएका छन् ।

छिन्तुले १९ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कमलबहादुर बिष्टले १५ हजार ३३२ मत पाए ।

मकवानपुर १(१) बाट प्रदेशसभा सदस्यका लागि २ स्वतन्त्र सहित १० जनाले उम्मेदवार प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?