+
+

सुन चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते ११:१८

४ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय,  तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।

आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?