+
+

संघीय संसद सचिवालयको प्रवक्‍तामा एकराम गिरी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १३:५९

२ माघ, काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीले पाएका छन्।

संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको निणएय अनुसार गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रवक्ता रहेका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भए पछि गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?