+
+

निजी विद्यालयलाई माघ मसान्तभित्र शुल्क विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १६:५६

४ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई शैक्षिक सत्र २०८० को लागि शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले विद्यालयले प्राप्त गरेको विद्यालय वर्गीकरणको श्रेणी अनुसारको आधारमा २०७९ माघ मसान्तभित्र शुल्क प्रस्ताव पेश गर्न निर्देशन दिएको महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए।

शिक्षा अधिकारी सुवेदीका अनुसार माघ मसान्तभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विभागमा शुल्क प्रस्ताव पेश गर्न महानगरभित्र सञ्चालित सबै विद्यालायहरुलाई निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?