+
+

थ्रीस्टारमाथि एपीएफको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते १६:४१

२० फागुन, काठमाडौं । एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।

दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे ।

लामाले ७२औं र अर्मान्ड बिडोमले ८६औं मिनेटमा गोल गरेका थिए ।

एपीएफले जितसहित ३ अंक जोडेको छ । थ्रीस्टारबाट हारबाट लिग सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?