+
+

यस्तो छ आज सुन चाँदीको बजार मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते ११:४६

२२ जेठ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० मा कारोबार भइरहेको ५ ।

चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आइतबार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा तोलामा १७ सय रुपैयाँले घटेर सुन को कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?