+
+

शुक्रबार प्रोफेशनल एमएमए खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते २०:०५

३२ जेठ, काठमाडौं नेपाल वारियर च्याम्पियनसिपको आयोजनामा शुक्रबार प्रोफेशनल एमएमए खेल हुने भएको छ ।

बालुवाटारको टपआउट फिटनेश क्लबमा हुने खेलमा ७ प्रतिस्पर्धा हुने छन् ।

जसमध्येका २ खेल प्रोफेशनल हुने छन् भने बाँकी ५ खेल एमेच्योर हुने आयोजक नेपाल वारियर च्याम्पियनसिपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?