+
+

घट्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १२:४७

८ असार,काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ५ सयबाट घटेर ९ हजार ८ सय रुपैयाँ प्रतितोला कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख ९ हजार ९५० बाट घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य १ हजार ३६० रुपैयाँबाट घटेर १ हजार ३३५ रुपैयाँ प्रतितोला कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?