+
+

सूर्य विनायकको बजेट २ अर्ब १० करोड (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १६:१०

१० असार, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाख रूपैयाँ बजेट ल्याएको छ ।

आइतबार उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको बजेटमा पूँंजीगत तर्फ १ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख विनियोजन भएको छ ।

सूर्य विनायकले कूल बजेट मध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट १ अर्व १० करोड ६९ लाख, जिल्ला समन्वय समितिबाट २ करोड, संघ सरकारको तर्फबाट ८४ करोड ४२ लाख र बागमती प्रदेश सरकारको तर्फबाट १३ करोड ३८ लाख कुल बजेटको स्रोत व्यवस्थापन हुने उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?