+
+

अनुभवी पाइलट गुरुङले उडाएका थिए हेलिकप्टर, यात्रु सबै मेक्सिकन (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १४:१८
फाइल तस्वीर

२६ असार, काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्धारका लागि पुगेका छन् ।

यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिएका छन् । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका  चालक तथा यात्रुको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?