+
+

कांग्रेसले भंग गर्‍यो दलित संघ, तदर्थ समिति बनाउने जिम्मेवारी देउवालाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते २०:०२

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले दलित संघको केन्द्रीय समिति भंग गरेको छ ।

विगतमा अधिवेशन गर्ने भनि तोकिएको मितिमा दलित संघले अधिवेशन गर्न सकेको थिएन ।

दलित संघको म्याद समाप्त भएकाले भंग गरिएको महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको निर्णय सुनाए ।

१५ भदौ भित्र पार्टीमा आवश्यक परामर्शबाट तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?