
१० साउन, काठमाडौं । नेपाली कांग्रेसले दलित संघको केन्द्रीय समिति भंग गरेको छ ।
विगतमा अधिवेशन गर्ने भनि तोकिएको मितिमा दलित संघले अधिवेशन गर्न सकेको थिएन ।
दलित संघको म्याद समाप्त भएकाले भंग गरिएको महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको निर्णय सुनाए ।
१५ भदौ भित्र पार्टीमा आवश्यक परामर्शबाट तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4