
१२ भदौ, काठमाडौं । नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५–७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ । त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो ।
ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4