+
+

तस्वीरमा हेर्नुहोस् कांग्रेसको चियापान कार्यक्रम

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० कात्तिक ११ गते १७:४५

११ कात्तिक, काठमाडौं । ११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले दशैंलगायतका चाडपर्वको अवसरमा शनिबार चियापान कार्यक्रम गरेको छ ।

चियापान कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता, अन्य राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्री, सभामुख, राजनीतिबाहेक अन्य क्षेत्रका व्यक्तिहरु पनि सहभागी भएका थिए ।

कांग्रेसको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु पुगेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?