+
+

कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १३:४६

२६ मंसिर, काठमाडौं । कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप-२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् ।

अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे । दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो ।

कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक आजबाट सम्पन्न हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?