+
+

डा. विशद दाहालको निलम्बन फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १५:३३

२४ पुस, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले काठमाडौं मेडिकल कलेजका विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

काठमाडौं विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री राईले उपकुलपतिलाई पत्र लेखेर डा. दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार पार्न निर्देशन दिएका हुन् ।

स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकमाथि अमानवीय व्यवहार भएको भन्दै विरोध गरेपछि काठमाडौं मेडिकल कलेजले डा. दाहाललाई एक महिना निलम्बन गरेको थियो । काठमाडौं विश्वविद्यालयले निलम्बन फिर्ता लिन निर्देशन दिएपछि कलेजले मानेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?