+
+

न्यायाधीश निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालत बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १०:३५

१७ माघ, धनगढी । न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु आज बन्द भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मंगलबार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बुधबार (माघ १७ गते) शोक बिदा दिने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?