+
+

पानीपोखरीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १४:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो । यो शाखा गरी बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गर्दै नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?