+
+

म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ६:५६

४ चैत, काठमाडौं । बर्नार्डो शिल्भाको दुई गोल मद्दतमा न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा बर्नार्डोले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले १३औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि भने दुवै टिमबाट गोल हुन सकेन ।

पेप ग्वार्डिओलाको टिम सिटी गत सिजनको जस्तै ट्रेबल उवाधि जित्ने होडमा कायम छ । सिटीले गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?