+
+

कांग्रेसले मंगलबार बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:४५

१८ चैत, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?