+
+

नक्कली ऋणी बनाएर दुःख दिएको भन्दै माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १९:१०

२९ जेठ, काठमाडौं । नक्कली ऋणी बनाएर दुःख दिएको भन्दै पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

वेस्टर्न डेभलपमेन्ट बैंक दाङमा १८ करोड घोटाला भएको र त्यस घोटालामा ३३ जनालाई नक्कली ऋणी बनाएर दुःख दिइएको उनीहरूको भनाइ छ ।

 

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?