
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सहकारीका ५ लाखसम्मका बचतकर्ताको रकम सुरक्षण गर्न योजना बनाएको छ।
- सहकारीको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले विउ पुँजी राख्नेछ।
- बजेटले सहकारीको वर्गीकरण, एकीकरण र संरचनागत सुधार गर्ने व्यवस्था गरेको छ।
१५ जेठ, काठमाडौं । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने भएको छ ।
सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले विउ पुँजी राख्ने भएको छ ।
साथै, सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवुथा बजेटले गरेको छ ।
समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप अणी तथा सञ्चालकको सम्पत्त िबिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4