
News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खानका छोरा आर्यनको डेब्यु निर्देशन रहेको सिरिज ‘ब्याड्स अफ बलिउड’ नेटफ्लिक्समा विहिबार दिउँसो १ बजेदेखि रिलिज भएको छ।
- मुम्बईमा बुधबार बेलुका अम्बानी परिवार, शाहरुख खान, अजय देवगण, रणवीर कपुर, आलिया भट्ट, करण जोहरसहित बलिउडका ठूला नामहरूको उपस्थितिमा ग्रान्ड प्रिमियर आयोजना गरिएको थियो।
- नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा आयोजित प्रिमियरमा आर्यनकी प्रेमिका मोडल लारिसा बोनेसी पनि सहभागी भएकी थिइन्।
मुम्बई । शाहरुख खानका छोरा आर्यनको डेब्यू निर्देशन रहेको सिरिज ‘ब्याड्स अफ बलिउड’ विहिबार दिउँसो १ बजेदेखि नेटफ्ल्क्सिमा रिलिज भएको छ ।
बहुप्रतीक्षित यो सिरिजको रिलिज पूर्वसन्ध्यामा बुधबार बेलुका मुम्बईमा ग्रान्ड प्रिमियर आयोजना गरियो । जहाँ, अम्बानी परिवारदेखि शाहरुख खान, अजय देवगण, रणवीर कपुर, आलिया भट्ट, करण जोहरसहित बलिउडका ठूला नामहरू सहभागी रहे ।
नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा आयोजित भव्य प्रिमियरमा आर्यनकी प्रेमिका बताइएकी मोडल लारिसा बोनेसी सहभागी रहिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4