+
+
Shares

‘नयाँ वर्ष लिएर उदाउनेछु’

मंगलबार बिहान नयाँ वर्ष २०८३ मा उदाउने गरी २०८२ को अन्तिम सूर्यास्त भएको छ । 

कमल प्रसाईं कमल प्रसाईं
२०८२ चैत ३० गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ वर्ष २०८३ को आगमन आज राति १२ बजे हुनेछ।
  • सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदा दिएको छ।
  • देशभर नयाँ वर्षको स्वागतका लागि विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्।

३० चैत, काठमाडौं । आज विक्रम सम्वत् २०८२ को अन्तिम दिन । नयाँ वर्ष २०८३ राति १२ बजेपछि सुरु हुँदैछ ।

नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिँदै आएको छ ।

नयाँ वर्षको स्वागतका लागि देशभर विभिन्न कार्यक्रमहरू गरेर मनाइँदैछ । मंगलबार बिहान नयाँ वर्ष २०८३ मा उदाउने गरी २०८२ को अन्तिम सूर्यास्त भएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा अनलाइनखबरका फोटो पत्रकार कमल प्रसाईंले काठमाडौंको नयाँ बानेश्वरबाट खिचेका तस्वीरहरू :

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?