News Summary
Generated by OK AI. Editorially reviewed.- रातो मच्छिन्द्रनाथको रथ आज मंगलबारदेखि पुल्चोकबाट तानेर ग:बहाल पुर्याइएको छ।
- परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ।
- रथयात्रा ललितपुरका विभिन्न ठाउँहरूमा गरी भोटो देखाई समापन गरिन्छ र मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ।
८ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ । वर्षा र सहकालको देवता मानिने मच्छिन्द्रनाथको रथ आज मंगलबारदेखि तान्न थालिएको हो । पुल्चोकबाट रथ तानेर ग:बहाल पुर्याइएको छ ।
परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ ।
रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।
नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4