News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ ।
- बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
३१ भदौ, काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4