+
+
Shares

विश्वकर्मा पूजा : भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड (तस्वीरहरू)

विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज १ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकर्मा पूजाका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बिहानैदेखि सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ।
  • दर्शानार्थीहरू मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर मन्दिर पुगेका छन्।
  • विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ।

१ असोज, काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ ।

बिहानैदेखि दर्शानार्थीहरू आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर पूजा गर्न मन्दिर पुगेका छन् ।

विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ ।

विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना सवारी तथा औजारको पूजा गर्ने गरेका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?