+
+
Shares

होटलबाट साढे ५० लाखसहित २ जना पक्राउ

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १२:४२

१० मंसिर, काठमाडौं । साढे ५० लाख रकमसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् ।

उनीहरूलाई ठमेलस्थित स्नोलाइन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।

उनीहरूबाट साढे ५० लाख नेपाली रुपैयाँ, ४ हजार २१५ ओमान रियाल र ५५ अरब दिराम बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?