+
+

आज पनि प्रधानन्यायाधीश वैकल्पिक गेटबाटै सर्वोच्च प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ११:१२

२९ कात्तिक, काठमाडौं । कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ ।

कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

कानून व्यवसायीहरूले मूल गेटमा धर्ना दिएपछि आइतबार पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाटै सर्वोच्चभित्र प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?