
काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा दिने विषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न र सानिमा सजिलो ई–बैंकिङ मार्फत चेक आउट गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4