+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तनहुँ-२ मा एमालेका गुरुङभन्दा कांग्रेसका भण्डारी २६८८ मतले अघि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ९:०८

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । उनले नेकपा एमालेका किरण गुरुङलाई २६८८ मतले पछि पारेका छन्  ।

३३५२५ मतगणना हुँदा भण्डारीले १५२७७ मत ल्याएका छन् भने गुरुङले १२५८९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?