११ असार काठमाडौं । शहरी उपभोक्ताले अत्यधिक प्रयोग गर्ने फलफूल स्याउको मूल्य एकैदिन २० रुपैयाँले बढेको छ । मंगलबार प्रतिकिलो स्याउको न्यूनतम बिक्री मूल्य एक सय ८० रुपैयाँ रहेकोमा बुधबार २० रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार बुधबारका लागि एक किलो स्याउ किन्न न्यूनतम दुई सय रुपैयाँ र अधिकतम दुर्इ सय २० रुपैयाँ तोकेको छ । मंगलबार न्यूनतम एक सय ८० रुपैयाँ र अधिकतम २ सय रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4