+

थ्रीस्टारलाई हराउँदै एपीएफ सेमिफाइनलमा

२०७१ भदौ  १८ गते १६:१४ २०७१ भदौ १८ गते १६:१४
थ्रीस्टारलाई हराउँदै एपीएफ सेमिफाइनलमा

१८ भदौ काठमाडौं । थ्रीस्टारलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब एन्फा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा एपीएफका लागि रन्जन विष्टले निर्णायक गोल गरे । यसअघि ३३ औं मिनेटमा एपीएफका राजेन्द्र रावलको प्रहार बारमा लागेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय