News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ वर्ष २०८३ को आगमन आज राति १२ बजे हुनेछ।
- सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदा दिएको छ।
- देशभर नयाँ वर्षको स्वागतका लागि विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्।
३० चैत, काठमाडौं । आज विक्रम सम्वत् २०८२ को अन्तिम दिन । नयाँ वर्ष २०८३ राति १२ बजेपछि सुरु हुँदैछ ।
नयाँ वर्षलाई नेपालीहरूले विशेष रूपमा मनाउने गरेका छन् । सरकारले नयाँ वर्षको दिन सार्वजनिक बिदा समेत दिँदै आएको छ ।
नयाँ वर्षको स्वागतका लागि देशभर विभिन्न कार्यक्रमहरू गरेर मनाइँदैछ । मंगलबार बिहान नयाँ वर्ष २०८३ मा उदाउने गरी २०८२ को अन्तिम सूर्यास्त भएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा अनलाइनखबरका फोटो पत्रकार कमल प्रसाईंले काठमाडौंको नयाँ बानेश्वरबाट खिचेका तस्वीरहरू :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4