+
+
WC Series
Won Nepal
129/2 (15.5)
VS
Nepal win by 8 wickets
UAE
128/8 (20)
Shares

रातो मच्छिन्द्रनाथको रथ तान्न थालियो (तस्वीरहरू)

पुल्चोकबाट रथ तानेर ग:बहाल पुर्‍याइएको छ ।   

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ८ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रातो मच्छिन्द्रनाथको रथ आज मंगलबारदेखि पुल्चोकबाट तानेर ग:बहाल पुर्‍याइएको छ।
  • परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ।
  • रथयात्रा ललितपुरका विभिन्न ठाउँहरूमा गरी भोटो देखाई समापन गरिन्छ र मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ।

८ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ । वर्षा र सहकालको देवता मानिने मच्छिन्द्रनाथको रथ आज मंगलबारदेखि तान्न थालिएको हो ।  पुल्चोकबाट रथ तानेर ग:बहाल पुर्‍याइएको छ ।

परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ ।

रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।

नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?