जहाँ चौंरी गोठहरूले जीवनको कथा भन्छन्
कालिञ्चोक हिउँ पर्ने बेलामा मात्र होइन, मनसुनमा पनि उस्तै मनमोहक हुन्छ। हरियाली खर्क, चरिरहेका चौंरीका बथान र बादलको लुकामारीले कालिञ्चोकलाई प्रकृतिको सुन्दर चित्रजस्तै...
२०८३ भदौ ६ गते २१:५४