+
+
Shares

संसद्‌मा विपक्षीको नाराबाजी

प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति खोजेर नाराबाजी गरेका छन्।
  • सभामुखले पहिलो बैठक विपक्षीको विरोधमा स्थगित गरेका थिए।
  • दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका छन्।

७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।

स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।

अहिले विपक्षीहरू संसद्मा नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?